बाँके बैजनाथ । बाँके प्रहरीले नजिकिदै गरेका नेपालीहरुको चाडपर्वहरु दशैं, तिहार तथा छठ पर्वहरुको अवसरमा नेपालगन्जमा रहेका धार्मिकस्थल मठ तथा मन्दिर सरसफाइको अभियान संचालन गरेको छ । अभियान अन्तर्गत आज नेपालगन्ज २, मा रहेको हिन्दुहरुको प्रसिद्ध धार्मि
बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्नका लागि जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई पनि सङसङै अगाडी बढाएको छ । प्रहरीले सामाजिक कार्य अन्तर्गत आजबाट मठ मन्दिरको सरसफाइको सुरुवात गरेको जनाएको छ ।कस्थल बागेश्वरी मन्दिरको परिसर वरिपरि सरसफाइ गरेको प्रहरीले जनाएको छ ।