१६ चैत्र २०८०, शुक्रबार

बलात्कार मुद्धाका फरार अभियुक्त ७ बर्षपछि पक्राउ
  • न्युज मानसराेवर

कपिलवस्तु । कपिलवस्तुको प्रहरीले बलात्कार मुद्धाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो ।

त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद अशुल हुन बाँकी रहेको फैसला गरेको र उनी फरार थिए ।

  • ३० मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech