४ बैशाख २०८१, मंगलवार

चार दिने पत्रकारिता तालिम सुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा ४ दिने पत्रकारिता तालिम आज देखि सुरु गरिएको छ ।

तालिममा कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिका का २२ जना किशोरीहरुको सहभागिता रहेको छ ।

आफ्नो गाउँठाउमा बसोबास गर्ने रहेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकाय सम्म पुरयाउने उद्येश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिममा सहभागि प्रशिक्षार्थीलाई पत्रकार , पत्रकारिता , समाचार लेखन , सम्प्रेशन , सन्चारमाध्यम पत्रकार आचारसंहिता लगायतका बिषयमा जानकारी गराइने छ ।

पत्रकार शकरप्रशाद खनालले  तालिमको सहजीकरण  गगरेका छन् ।

  • १४ पुष २०७७, मंगलवार प्रकाशित

  • Nabintech