३२ जेष्ठ २०८२, शनिबार

संगठन निमार्णमा आक्रमक बन्दै नेकपा एमाले बाँके
  • न्युज मानसराेवर

कोहलपुर। नेकपा एमाले बाँकेले आक्रमण रुपमा संगठन निमार्णमा जोड दिएको छ । पछिल्लो समय शशक्त रुपमा संगठन निमार्णमा बाँके एमाले क्रियाशित देखिएको हो । एमाले संगठन विभागको तेस्रो बैठकले बाँकेका आठ वटै स्थानीय तहमा संगठन निमार्ण मा जिम्मेवारी समेत तोकेको छ ।

जिल्ला अध्यक्ष सुर्य ढकालका अनुसार बाँकेका आठ वटै स्थानीय तहमा विधान संशोधन माथी अन्तरक्रिया कार्यक्रम गर्ने कार्य तालिका रहेको समेत जानकारी गराएका छन।

भदौ २७ र२८ गते नेकपा एमालेको काठमाडौँमा हुने विधान संशोधन बारे अन्तरक्रिया हुने छ । ‘त्यसका लागि हामीले पनि बाँकेका आठ ओटै स्थानीय तहमा सुझाव संकल तथा अन्तरक्रिया कार्यक्रम को आयोजना गरेका छौँ । ‘अध्यक्ष ढकालले जानकारी गराए ।

जिल्लामा पछिल्लो समय नेकपा एमाले पार्टी प्रवेश र संगठन निमार्णमा आक्रकम देखिएको छ ।

जिम्मेवारी तोकिएका व्यक्ति र स्थानीय तहहरुः

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech