बैजनाथ। सुदुरपश्चिम प्रदेश स्थित धनगढीमा सुदुरपश्चिमान्चल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा लि संचालन गर्दै आएका सुजित राज शर्माले राष्ट्रिय उधम बिकस सहजकर्ता महासंघ नेपाल लाई नगद ५० हजार सहयोग गरेका छन। ईन्स्टिच्युट प्रा लि का प्रबन्ध सन्चालक शर्माले महासंघले (EDF ) हरुको हकहित र अधिकार प्राप्तिका निम्ति धेरै राम्रो कामहरु गरेको र राष्ट्रिय स्तरको छाता संगठनलाई अधिराज्य भर थप क्रियाशिल बनाउन आफुले सानो सहयोग गरेको शर्माले भनेका छन । सहयोग रकम उद्यम विकास सहजकर्ता महासंघ नेपालका सचिव विरेन्द्र सुवेदीलाई उपलब्ध गराइएको थियो ।