७ जेष्ठ २०८२, मंगलवार

सावधान !मृत्युको सृखला कोहलपुरमा शुरु

वडा न २ कि २४ वर्षे बुढाको कोरना संक्रमणका कारण मुत्यु

  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिका वडा न २ कि २४ वर्षे सरिता बुढाको कोरना संक्रमणका कारण मुत्यु भएको छ । मृतक बुढालाई २०७८।४।१९ गते पिसीआर परिक्षण गर्दा कोरना संक्रमण देखा परेको थियो । संक्रमणले ग्रस्त बुढालाई २०७८।४।२३ मा भेरी अस्पताल नेपालगञ्मा भर्ना गरिएको थियो । संक्रमण बाट ग्रस्त बुढाको मुल्य हिजो रात्री ८ बजे भएको कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन। पछिल्लो समय कोहलपुरमा एक सय ७ जना कोरना संक्रमित अर्झै होम आइसोलेसनमा उपचाररत्त छन। कोहलपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आम अपिल समेत गरेको छ ।

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech