बाँके। बैजनाथ गाउँपालिकाले भेराेसिल खाेप अभियान संचालन गर्ने भएकाे छ ।भेराेसिल खाेपकाे पहिलाे मात्रा लिएकाहरूलाई दोस्रो अभियान संचालन गर्न लागेकाे हाे ।
अभियान बैजनाथ गाउँपालिकाका सबै वडाहरूमा संचनलन गरिने छ ।स्थानीय जनप्रतिनिधिहरूले खाेप अभियानमा सहभागि हुन सार्वजनिक अपिल गरेका छन।खाेप अभियान ७ र ८ बैजनाथका स्वास्थ्य संस्था बाट सेवा लिन सकिने छ ।