कोहलपुर। सहकर्मी समाज कोहलपुरले स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय कोहलपुर नगरपालिका भित्र कोरना संक्रमितको संख्यामा बृद्वि भए संगै नगर स्वास्थ कार्यालयले सार्वजनिक अपिल मार्फत स्वास्थ मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ ।
कोहलपुरमा कोरना संक्रमित संख्या बढी मात्रामा देखिएका कारण नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको सहकर्मी समाजले जननएको छ। स्वास्थ्य सामाग्री कोहलपुर नगरपालिका मेयर ९एल्बी०लुटबहादुर रावतलाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण कार्यक्रममासहकर्मी समाज प्रतिनिधि दिपीका घिमिरेले स्वास्थ सामाग्री उपलब्ध गराएकी थिइन।