बाँके बैजनाथ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा कार्यालयले कक्षा १२ को परिक्षा दिने विद्यार्थीहरुलाई कोरना विरुद्धको खोप लगाएको छ । पहिलो चरणमा दुइ सय विद्यार्थीहरुलाई खोप लगाइएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन।
विद्यार्थीहरुलाई एक्सत्राजेनिक नामक कोरना विरुद्धको खोप लगाइएको हो । खोप सेवा लिनेमा एक सय ४१ छात्रा र ६९ जना छात्र रहेका छन ।