२ माघ २०८१, बुधबार

बाँकेमा डेढ लाखको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके। बाँके प्रहरीले झन्डै डेढ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा बेवारिसे अवस्थामा लत्ताकपडा, मोटरसाइकलका पार्ट पूर्जासहितको १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech