२ असार २०८२, सोमबार

कोहलपुर वडा न ६ मा सामुदायिक भवन उद्घाटन
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको ‘सामुदायिक भवन’को उद्घाटन गरिएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले शनिबार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका छन।

स्थानीय विकास पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २४ लाखको लागतमा ६ कोठे सामुदायिक भवन निर्माण गरिएको कोहलपुर वडा नं. ६ का वडाध्यक्ष रामशरण थारुले जानकारी गराएका छन।

  • १९ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech