काेहलपुर । काेहलपुर नगरपालिकामा आज २३जना काेरना संक्रमित निकाे भएका छन ।
काेहलपुर १९ फाेकल पर्सन गेहराज खनालले दिएकाे जानकारी अनुसार आज ८पुरूष र १५ महिला काेरना संक्रमण मुक्त भएका हन ।
काेहलपुरमा अब कूल ५३जना काेरना संक्रमित छन। उनिहरू मध्य २६ पुरूष र २६ महिला हाेमआइसाेलेसनमा उपचाररत रहेकाे खनालले जानकारी गराएका छन ।
यसै गरि आज १ महिला र १ पुरूषमा काेरना संक्रमण फेला परेका छन ।