६ बैशाख २०८२, शनिबार

पत्रकार महासंघ बाँकेमा अब राष्ट्रिय झण्डा र महासंघको झण्डा फरफराउने
  • न्युज मानसराेवर

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालको राष्ट्रिय झण्डा र पत्रकार महासंघको  झण्डा कार्यालयमा स्थापना गरेका छन।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी ,कार्य समिति  सदस्यहरुले कार्यालयको छतमा  झण्डा स्थापना गरेका हुन।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय बाँकले पछिल्लो समय कार्यालय रङरोगन श्रृंगार समेत गरेको छ । महासंघका सचिव कलम डाँगीले आफ्नो सामाजिक सञ्जालमा उक्त विषय उल्लेख गर्दै  झण्डा स्थापना गरिएका तस्विर सार्वजनिक गरेका छन।

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech