२ आश्विन २०८१, बुधबार

इनरुडेक बाँकेले नगर स्वास्थ्य लाई उपलब्ध गरायो होम कियर ब्याग
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखालाई इनरुडेक बाँकेले पल्स अक्सिमिटर होम कियर ब्याग हस्तान्तरण गरेको छ।
आड्रा नेपालको आर्थिक सहयोगमा इनरुडेक बाँकेले  उक्त पल्स अक्सिमिटर होम कियर ब्याग सहयोग गरेको हो ।

ओमआइसोलेसन रहेका विरामीहरुको उपचारमा पल्स अक्सिमिटर होम कियर ब्यागले सहयोग हुने नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले बताएका छन ।

इनरुडेक बाँकेले ७२ वटा पल्स अक्सिमिटर होम कियर ब्याग हस्तान्तरण गरेको हो ।

  • २७ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech