कोहलपुर । कोहलपुर नगरपालिकामा आज ७ जना कोरना संक्रमण मुक्त भएको छन। यसै गरी आज ४ जना महिलामा कोरना संक्रमण देखा परेको छ । यसै गरी कोहलपुरमा अब कूल ३९ जना कोरना संक्रमित होमआइसोलेसनमा उपचाररत्त छ। पछिल्लो समय कोरना संक्रमण मुक्त हुनेको संख्या सुधारउन्मुख रहेको छ ।