२ माघ २०८१, बुधबार

महिला उपकार मञ्चको ३०औँ बार्षिक साधारण सभा सम्पन्न

चन्द्रकला न्यौपानेको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन

  • न्युज मानसराेवर

कोहलपुर। महिला उपकार मञ्च कोहलपुरले आफ्नो ३० औं बार्षिक  साधारण सभा सम्पन्न गरेको छ । ३० औँ साधारण सभा बाट नयाँ कार्य समिति चयन गरिएको छ । साधारण सभा बाट चन्द्रकला न्यौपानेको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा भगवर्ती बराल सचिवमा शारदा पोखरेल सहसचिवमा सिला कुमारी थरुनी कोषाअध्यक्षमा सरस्वती लम्साल सदस्य विजुला कुमारी अधिकारी सदस्य लिला पाण्डे सदस्य मन्जु भट्राइ सदस्य मधु राना चयन गरिएको छ ।

३० औं साभारण सभामा अध्यक्षता विजुला कुमारी अधिकारीले गरेकी थिइन भने संस्थाका उपाध्यक्ष चन्द्रकला न्यौपानेले स्वागत मन्तव्य राखेकि थिइन ।

३० औँ साधारण सभा मा महिला उपकार मंचले स्मारिका समेत प्रकाशन गरेको थियो ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech