३ असार २०८२, मंगलवार

राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई सरकारले फिर्ता बोलायो
  • न्युज मानसराेवर

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech