१६ श्रावण २०८२, बिहीबार

कोहलपुरमा कोरना नियन्त्रण हुदैँ
  • न्युज मानसराेवर

कोहलपुरः पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित संख्यामा गिरावट आएको छ । आज ८  जना कोरना संक्रमित मुक्त भएका छन। यसै गरी आज  ६  जना नयाँ संक्रमित थपिएका छन। अब कोहलपुरमा कूल २६ जना होमआइसोलेसनमा उपचाररत रहेको कोभिड फोकल पर्सन गहेराज खनालले जानकारी गराएका छन। नगरले पिसीआर परिक्षण लगाए वडा वडामा मनोपरामर्श सेवा दिइरहेको छ ।

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech