कोहलपुर।कोहलपुर नगरपालिकामा पछिल्लो सयम कोरना संक्रमित संख्या झरेको छ । आज ९ जना कोरना संक्रमित निको भए संग अब कोहलपुरमा जम्मा १५ जना कोरना संक्रमित रहेका छन । संक्रमति १५ सबै होमआइसोलेसनमा उपचाररत छन कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले भनेका छन ।