१४ बैशाख २०८२, आईतवार

राजकुमार लेखी एमाले प्रवेश
  • न्युज मानसराेवर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन् ।

गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमाले प्रवेश गरेका हुन् । लेखी नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech