कोहलपुर । कोहलपुर नगरपालिका मा फेरी कोरना संक्रमण बृद्धि भएको छ ।
पछिल्लो समय संक्रमित संख्या घट्दै गइरहेकोमा आज यो संख्या २९ पुगेको हो ।
दशै पर्वमा मानिसहरुको चहलपहल र सामाजिक दुरीको पालना नगर्नाले संक्रमण अझै बृद्धि हुने अनुमान नगर स्वास्थ्यले गरेको छ ।
कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले भनेका छन।
संक्रमित सबै होमआइसोलेसनमा उपचाररत छन ।