२१ बैशाख २०८२, आईतवार

बाँकेमा मंगलवार १८ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके। बाँकेमा मंगलवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४७ नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये बाँकेका १० जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२५ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८९५ पुगेको छ ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech