८ मंसिर २०८१, शनिबार

बंगलादेशसँग बराबरी खेल्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
  • न्युज मानसराेवर

बाँके। साफ च्याम्पियनसिप फूटबलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको नेपाल र बंगलादेशबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

खेलको ८८औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीमार्फत १ गोल गरेका हुन्।यसअघि खेलको ९औं मिनेटमा बंगलादेशका लागि सुमन रेजाले गोल गरेका थिए ।

  • २७ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech