२२ बैशाख २०८२, सोमबार

बर्षाका कारण कोहलपुरमा २० प्रतिशत धान नष्ट
  • न्युज मानसराेवर

कोहलपुर । भारी  बर्षाका कारण कोहलपुरमा २० प्रतिशत किसानका धान नष्ट भएको छ ।

कोहलपुर कृषि शाखा प्रमुख चन्द्र बहादुर बुढाका अनुसार बर्षाका कारण २० प्रतिशत किसानका धान नष्ट भएको जानकारी गराए ।
पछिल्लो २ दिन यता बाँके लगाएत देशै भरी भारी वर्षाका कारण किसानहरुले धान भित्राउन सकिरहेका छैइनन ।

कोहलपुर कृषि शाखाको तथ्याङ अनुसार हाल सम्म  कूल उत्पादान  धान मध्य ४५ प्रतिशत  काटिएको मध्य २० प्रतिशत नष्ट र १५ प्रतिशत धान किसानले भित्राएको र बाँकी १० प्रतिशत धान कुन्यू (मुठा) पारेर खेतमा  राखिएको  शाखाले जनाएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech