काेहलपुर ।नेकपा एमाले काेहलपुर नगरपालिका कमिटी सर्वसहमतका साथ चयन गरिएको छ ।
नगर कमिटीकाे अध्यक्षमा खिल प्रसाद भूसाल ,उपाध्यक्ष नम प्रसाद शर्मा सचिव माधव रिजाल उप सचिव शान्ति सुनार उप सचिव गाेमा खनाल लगायत ७५ सदस्यीय कार्य समिति चयन गरिएकाे हाे । ९ गते बाट नगर अधिवेशन शुरू गरिएको थियाे । सहमति हुन नसक्दा २ दिन सम्म अधिवेशन लम्बिएको थियाे ।