२१ बैशाख २०८२, आईतवार

बैजनाथमा क्रिकेट प्रतियाेगिता संचालन
  • न्युज मानसराेवर

बैजनाथ/ बैजनाथ गाउँपालिका स्तरीय क्रिकेट प्रतियाेगिता संचालन गरिएको छ।
स्थानीय मुन स्टार युथ क्लव द्वारा क्रिकेट प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।

क्रिकेट प्रतियाेगितनमा ६ स्थानीय युवा क्लबहरूकाे सहभागी रहेकाे छ ।

विकास अनुशासन र गतिशीलता भन्ने नाराका साथ प्रतियाेगिता संचालन गरेका छाैँ।आयाेजक सन्तोष आचार्यले भने । स्थानीय स्तरमा क्रिकेट प्रतियाेगिता राज्यले चाहे अनुरूप संचालन नगरेकाे प्रती दुख व्यक्त गरे ।

आचार्यले दिएकाे जानकारी अनुसार प्रतियनेगिताकाे प्रथम हुने क्लब लाई १५ हजार र दुतृय क्लबलाई ८ हजार नगद प्रमाणपत्र सिल्ड उपलब्ध गरनईने समेत जानकारी गराए ।

 

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech