१६ बैशाख २०८२, मंगलवार

थप १३९ जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

शनिवार ३ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

  • २० कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech