बाँके\ नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज शुक्रवार मध्याह्न चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा ५ लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ ।
जारी १० औँ राष्ट्रिय महाधिवेश बाट एमालेका दश हस्ति ११ औँ महाविधिवेशमा उमेरहदका सामेल हुन पाउने छैइनन त्यसका कारण जारी महाधिवेशनमा एमालेको बेग्लै महत्व राष्ट्रिय राजनितिकमा देखिन्छ । त्यसैका कारण पनि नयाँ पालुहरुको आगमन एमालेको १० औँ महाधिवेशमा सृजनशित र क्षमतावान राष्ट्रिय पुजीँ निमार्णमा योगदान गर्ने पार्टी निमार्णका निम्ति आउने नेतृत्वको महत्वपूर्ण योगदान हुने देखिन्छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशसेरोफेरोमा एक यहाँ एक हस्ति जो नेपालको पर्यटन प्रवद्र्धनमा लामो योगदान गरेका व्यक्तको चर्चा गर्न खोजेका छौँ उनी हुन भिम केसी ।

२०२२ मा जन्मेका भिम केसि अनेरास्ववियु प्राक अध्यक्ष बाके अध्यक्ष हुँदै २० बर्षको उमेरमा २०४२ मा अनेरास्ववियु केन्द्रिय सदस्य बने। पार्टीको भुमिगत काममा होमिएका केसि प्रजात्न्त्रको लाई जिते पछि पुर्ण्कालिन कार्यकता भयर काममा लागे।बर्दियामा पार्टीको पुरानो संगठ्क भिम केसि लामो समय जिल्लाको नेतृत्व गरि भेरी अन्चल कमिटिमा काम गर्दा गर्दै युबा संघको जिम्मेवारीमा काठमाडौ लागे।
युबा सङ बर्दियाको अध्यक्ष हुँदै २०५० सालमा केन्द्रिय कमिटीमा पुगेका केसी सचिबालय हुँदै २ पटक सम्म केन्द्रिय उपाध्यक्ष भयर २०६३मा बिदा लिय।जनाआन्दोल ०४६ मा बर्दियामा पक्राउ परि जेल बसेका ऊनी राजा बिरोधि आन्दोलन र गणतन्त्र पाप्तिको आन्दोलनमा पटक पटक जेल र हिरासतमा बसे।

युबा सघ बाट बिदा भय पछी पार्टी केन्द्रिय कार्यलय को उप सचिब भयर ४ बर्ष जिम्मेवारी समालेका केसी पार्टीको स्थानीय बिकास तथा भौतिक संरचना बिभागको सचिब भै थप ५ बर्ष पार्टी केन्द्रमै बसेर काम गरे। भुगोलको पार्टी काममा फर्केका भिम केसी अन्चल कमिटीमा रहदै प्रयटन क्षेत्रको कामना कृयासिल बने।यसै बिच उनी ग्रामिण प्रयटनको बिकास र्बिस्तार गर्दै होमस्टे एसोसिएसनको सस्थापक र प्रथम अध्यक्ष बने।अहिले पार्टीको लुम्बिनी प्रदेश कमिटी सचिबालय सदस्य पयटन बिभाग प्रमुख जिम्मेवारी समालेका छन।

युबा संघ बाट बिदा भय पछी पार्टी केन्द्रिय कार्यलय को उप सचिब भयर ४ बर्ष जिम्मेवारी समालेका केसी पार्टीको स्थानीय बिकास तथा भौतिक संरचना बिभागको सचिब भै थप ५ बर्ष पार्टी केन्द्रमै बसेर काम गरे।
भुगोलको पार्टी काममा फर्केका भिम केसी अन्चल कमिटीमा रहदै प्रयटन क्षेत्रको कामना कृयासिल बने। यसै बिच उनी ग्रामिण प्रयटनको बिकास र्बिस्तार गर्दै होमस्टे एसोसिएसनको सस्थापक र प्रथम अध्यक्ष बनेको थिए ।
अहिले पार्टीको लुम्बिनी प्रदेश कमिटी सचिबालय सदस्य पयटन बिभाग प्रमुख जिम्मेवारी समालेका केसीले १० औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन। पर्यटन प्रवद्र्धन का हस्तिका रुपमा परिचित केसीले १० औँ महाधिवेशमा केन्द्रिय सदस्य उम्मेदवारीमा सहयोग गर्न समेत आम कार्यकर्ता माझ अपिल समेत गरेका छन ।