३० बैशाख २०८२, मंगलवार

प्रधानमन्त्रीले गरे बल्खुस्थित पार्टी कार्यालय भवनको शिलान्यास
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित मदननगरमा नेकपा एमालेको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्।

बल्खुस्थित मदननगरमा भूकम्पबाट भत्केको पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन निर्माणका लागि एमाले अध्यक्ष समेत रहेका ओलीले आज विहान शिलान्यास गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर भवन निर्माणका लागि शिलान्यास गरिएको हो।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech