१५ चैत्र २०८०, बिहीबार

हाम्रो जनसेवा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले जिल्ला कमिटी बाँकले घोषणा गरेको १५ दिने जन सेवा अभियान अंतर्गत कोहलपुरमा घरदैलो गरिएको छ ।   कोरोना पोजेटिभ भई घरमै आराम गरिरहनु भएका र रुघा खोकि,ज्वरो आएका बिरामीलाई स्वास्थ्यकर्मी निर्वाचित वडा न १२ का प्रतिनिधि सहित घरदैलो गरिएको हो । संक्रमितहरुलाई मनौपरामर्श सेवा आवश्यक औषधिहरु समेत उपलब्ध गराइएको बताइएको छ ।

सामाजिक सञ्जालनमा नेकपा बाँकेका अध्यक्ष सुर्य ढकालले उल्लेख गरेका छन् ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech