१५ चैत्र २०८०, बिहीबार

आज ५ हजार २९३ जना कोरोना संक्रमित निको भए
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालये आज ५ हजार २९३ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ ९१ जना पुगेको छ। नेपालमा कोरोना संक्रमण निको हुने दर ८५.७ प्रतिशत पुगेको छ। नेपालमा हालसम्म ६ लाख १ हजार ६ सय ८७ जनालाई कोरोना संक्रमण भएको छ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech