१६ चैत्र २०८०, शुक्रबार

देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज देशभर मौसम सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ देखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुनी वायुको तथा बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–२, गण्डकी र लुम्बिनीका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech