१३ बैशाख २०८१, बिहीबार

आज निको भए कोरोनाका ३६ सय ६० जना संक्रमित
  • न्युज मानसराेवर

बाँके ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ सय ३४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा पाँच लाख ५३ हजार ३४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ८९.३ प्रतिशत रहेको छ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech