२३ भाद्र २०८१, आईतवार

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके।  आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५०० ले घटेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै स्थिर रहेको चाँदी तोलामा एक हजार ३१० रुपैयाँ तोकिएको छ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech