१ माघ २०८१, मंगलवार

बैजनाथमा बेत बाँस फर्निचर निर्माण तालिम समापन
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ६ मा बेत बाँस फर्निचर निर्माण तालिम समापन गरिएको छ । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगर्त उक्त तालिमको आयोजना गरिएको थियो ।

मुख्य रुपमा तालिमले आत्म निर्भर तथा मौलिक शिव प्रवद्र्धन गर्ने उदेश्य लिएको समाजसेवि नन्द विश्वकर्माले बताए ।

समापन कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ६ का अध्यक्ष भद्र बहादुर बस्नेत लगाएतको सहभागिता रहेको थियो ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech