११ बैशाख २०८२, बिहीबार

मनसुनी वायुको प्रभावका कारण धेरै स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके।मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भई बाग्मती प्रदेशका केही स्थानहरुमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश–१, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech