७ फाल्गुन २०८१, बुधबार

निषेधाज्ञामा मास्क नलगाउने साढे चार लाखलाई कारबाही
  • न्युज मानसराेवर

बाँके बैजनाथ। प्रहरी प्रशासनले निषेधाज्ञा यता मास्क नलगाई हिँडडुल गर्ने साढे चार लाख सर्वसाधारणलाई कारबाही गरेको छ। यसै गरी, प्रहरी प्रशासनले यस अवधिमा दुई लाख एक हजार वटा सवारी साधनलाई समेत कारबाही गरिएको प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएको छ। यस्तै, विगत २४ घण्टामा ११४ सवारी साधन र मास्क नलगाई हिँड्ने ३६४ जनालाई कारबाही गरेको बताइएको छ।

  • २५ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech