२५ मंसिर २०८०, सोमबार

कोहलपुरमा १२ जना अझै संक्रमित निको हुन बाँकी
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा कोरना संक्रमित संख्यामा गिरावट आएको छ ।

आज कोहलपुरमा संक्रमित संख्या कूल १२ जना मा पुगेको हो ।

कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालका अनुसार उनीहर सबै होम आइसोलेसन मा छन् ।

उनीहरु मध्य ७ जना पुरुष र ५ जना महिला रहेका छन् खनालले जानकारी गराए ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech