५ फाल्गुन २०८१, सोमबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आज
  • न्युज मानसराेवर

काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको आज फैसला हुँदैछ।७ जेठको मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै खारेज गरेपछि सोही राति प्रधानमन्त्रीको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १४६ सांसदले हस्ताक्षरसहित मुद्दा दायर गरेका थिए।संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमा २१ असारमा सुनुवाई सकिएपछि आजका लागि अर्को पेशी तोकिएको छ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech