२५ मंसिर २०८०, सोमबार

आज निको भए ११ सय ३३ जना संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । पछिल्लो २४ घण्टामा कोरोनाका ११ सय ३३ जना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा छ लाख २१ हजार २१ जना संक्रमित निको भएका छन्। हालसम्म ९४ दशमलव ५ प्रतिशत संक्रति निको भएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका सात लाख एक हजार ६८९ जना संक्रमित देखिएका छन्।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech