बाँके। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधनका क्रममा प्रमुख सातवटा सन्देश दिएका छन्। उनले एमाले कसैले रोकेर नरोकिने, कोरोनाविरुद्धको खोपमा राजनीति गर्न नहुने, आफूले सुरु गरेको विकास निर्माण र परियोजनामा खबरदारी गर्ने, आगामी चुनावमा आशंका रहेको, अदालतको फैसला लोकतन्त्रविरोधी, विश्वका कुनै पनि देशमा अदालतबाट प्रधानमन्त्री नतोकिने र निष्ठा अदालतलको निर्णयमा नभएको, जनताको मापनमा सन्देश दिएका छन ।