१७ असार २०८२, मंगलवार

सचेत बनौ फरी बढ्न थाल्यो संक्रमण
  • न्युज मानसराेवर

कोहलपुर ।   कोहलपुरमा पछिल्लो समय  कोरना संक्रमण संख्यामा बृद्धि भएको छ । न्यूनिकरणमा भइरहेका  प्रयासका बावजुत आज संक्रमित संख्या १४ पुगेको छ । संक्रमित सबै होम आइसोलेस मा रहेको कोहलपुर कोभिड १९ फोकल पर्सन हेगराज खनालले जानकारी गराएका छन । संक्रमण थप हुनुको मुख्य कारण समाजिक दुरीको पालना नगर्न सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना नगरिनु हो खनालले भने अब फेरी सचेत बन्ने बेला आएको छ सबै सचेत बनौ ।संख्या १० मा झरेको कोरना संक्रमण फेरी बढ्ने क्रममा रहेको छ ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • Nabintech