२६ जेष्ठ २०८२, आईतवार

कार्यदलको प्रतिवेदनमा नेपालको असहमति, पोखरेल भन्छन् : तीन महिनाको मेहनत खेर गयो
  • न्युज मानसराेवर

बाँके।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकता कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन्। कार्यदल सदस्यसमेत रहेका एमाले नेता शंकर पोखरेलले प्रतिवेदनमा नेपालले अहसमति जनाएको पुष्टि गरेका हुन्। नेपाललाई भेटेर फर्किएलगत्तै कार्यदल सदस्यसमेत रहेका एमाले नेता पोखरेलले फेसबुकमा लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’ आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech