६ बैशाख २०८२, शनिबार

आज सुनचाँदीको मूल्यमा गिरावट
  • न्युज मानसराेवर

बाँके। साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो। महासंघकाअनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी आज चाँदीको प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

  • ३ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech