३१ जेष्ठ २०८२, शुक्रबार

एमाले बाँकेको अभियान जारी
  • न्युज मानसराेवर

बाँके। नेकपा एमाले बाँकले पार्टी संगठन निमार्ण अभियान जारी राखेको छ । नेकपा एमाले बाँकेले राप्ती सोनारी गाउँपालिका स्थित विनौना वडा स्तरीय भेला सम्पन्न गरेको छ । भेलामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र बाट १२ जना नेकपा एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराएका छन ।

भेलामा एमाले नेता देवराज भार, अध्यक्ष सुर्य ढकाल,लाल बहादुर थापा नेतृ एक माया विक बलराम भट्टराई तुलसिराम थारु,निर्मला सुनार,सुधा थारु पुर्ण चौधरी, गेद बहादुर थारु,जित बहादुर डागि,ले आ आफ्नो धारणा राखेका थिए । भेलाको अध्यक्ष फुलराम थारुले गरेका थिए भने बालकराम थारुले कार्यक्रम संचालन गरेका थिए ,

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech