२९ मंसिर २०८१, शनिबार

फेरी पुग्यो संक्रमित संख्या २२
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमण फेरी उकालो लागेको छ । कोहलपुरमा कोरना संक्रमण संख्या आज २२ पुगेको हो । पछिल्लो समय संक्रमित संख्या थप घट हुने क्रम भने जारी रहेको छ। सामाजिक दुरी   र स्वास्थ मापदण्ड पालना नगर्नाले संक्रमण संख्या अझै थपिने कोहलपुर नगर कोभिड १९ फोकल पर्सन गेहराज खनालले बताएका छन । हाल संक्रमित सबै होमआइसोलेसनमा रहेका छन । उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा आवद्ध कर्मचारीहरुले मनोपरामर्श सेवा दिइरहेको खनालले जानकारी गराएका छन । संक्रमित मध्य ८ जना पुरुष र १४ महिला रहेका छन ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech