६ बैशाख २०८२, शनिबार

कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी
  • न्युज मानसराेवर

बाँके। पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ। क्वारेनटिन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब १२ करोड ३८ लाख ८९ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ भने एक करोड १९ लाख ७० हजार रुपैयाँको आयात भएको देखिन्छ। यसअघि आव २०७६/७७ मा पाँच अर्ब २६ करोड चार लाख मूल्यको निर्यात भएको थियो।

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech