११ बैशाख २०८२, बिहीबार

प्रतिनिधिसभाको बैठक १ बजे बस्दै
  • न्युज मानसराेवर

काठमाडौं। संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने रहेको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेस गर्ने कार्यसूची छ। यस्तै बैठकमा केही शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech