२७ जेष्ठ २०८२, सोमबार

नेपालमा बलात्कारका घटना १८.१९ प्रतिशतले वृद्धि,

प्रत्येक दिन साता जना बालबालिका तथा महिला बलात्कृत हुन्छन्

  • न्युज मानसराेवर

बाँके।  नेपालमा एक वर्षमा बलात्कारका घटना १८.१९ प्रतिशतले वृद्धि भएको छ। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७÷७८मा कुल २हजार५३४ बलात्कारका घटना भएका छन्। अघिल्लो आर्थिक वर्ष२०७६/७७मा यो संख्या २हजार१४४ रहेको थियो। तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन औषतमा ७जना बालबालिका तथा महिला बलात्कृत हुने गरेका छन्। पीडित २हजार ५५४जनामध्ये ११.९८प्रतिशत१०वर्ष मूनिका,५३.२४प्रतिशत११–१८वर्षका र १.४८प्रतिशत ६० वर्षदेखि माथिका बालबालिका तथा महिला छन्।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech