२९ बैशाख २०८२, सोमबार

तोलामा ५०० ले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके। आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज चाँदीको मूल्य भने यथावत रहेको छ। महासंघका अनुसार प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको छ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech